join zoom us join meeting id free download zoom meeting 2021 zoom meeting app online classes download why won't zoom connect on my laptop - why won't zoom connect on my laptop zoom meeting app - zoom meeting app
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । भारी वर्षासँगै खसेको पहिरोका कारण विभिन्न ठाउँमा सडकहरु अवरुद्ध भएको छ । इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि नारायणगढ, मुग्लिन, नौबिसे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिनुभयो ।

इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया सबै