zoominfo stock price today per share zoom connection issues on pc join a zoom meeting online with id zoom download list of webinar registrants zoom cloud meeting download pc windows 10
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

धादिङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

 बिहिबार, जेष्ठ २६ २०७९  

काडमाडौं । धादिङको धुनिबेशी चालिसेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका—५ दरबुङ घर भएकी राममाया विकको मृत्यु भएको हो ।

पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना. ८ ख. ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिला उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया सबै