how do i download zoom meetings for free - how do i download zoom meetings for free zoom meetings download windows zoominfo browser extension for edge zoom download for laptop microsoft edge zoom us login download download zoom on desktop computer zoom app in india online zoom download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

तीन जना मृत अवस्थामा भेटिए

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । तीन जना व्यक्ति छुट्टा छुट्टै अवस्थामा मृत भेटिएका छन् । महानगरपालिका-९ सिनामंगल भत्केको पुलस्थित कृष्ण मन्दिर परिसरमा पनखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै, डोटी शिखर नगरपालिका-७ बिष्टै गाउँ बस्ने १५ वर्षीय बिक्रम रावल सोही नगरपालिका शिखर लेक तालमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जेठ ८ गते घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

त्यस्तै, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ सागरपथ बस्ने ६५ वर्षीय लक्ष्मण गोले घर नजिकै रहेको कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया सबै