zoom download for pc free future zoom download livemixtapes zoom centre download how do i download a participant list from zoom zoom app downlad
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

११ वर्षीया बालिका बलात्कृत

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । झापाको मेचिनगर चारआलीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

प्रहरीले बालिका बलात्कारको आरोपमा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार पक्राउ गरेको छ ।

उनीमाथि ती बालिकालाई मंगलबार राति मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा जबरजस्ती करणी गरेको आरोप छ ।

प्रतिक्रिया सबै