११ वर्षीया बालिका बलात्कृत
बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं । झापाको मेचिनगर चारआलीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
प्रहरीले बालिका बलात्कारको आरोपमा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार पक्राउ गरेको छ ।
उनीमाथि ती बालिकालाई मंगलबार राति मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा जबरजस्ती करणी गरेको आरोप छ ।
प्रतिक्रिया
सबै