कतारका लागि नेपाली राजदूतमा नरेशविक्रम ढकाल नियुक्त
बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं । कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सबै