idm download vn zoom zoom free download full version zoom app speaker settings zoom app for microsoft teams zoom in download zoom pc nec - zoom pc nec
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारी

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा छन् । तर, चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् ।

सन् २०१८ मा चीनको नेसनल पिपुल्स कंग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको बताइएको छ ।

विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ । तर, सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् ।

यसैवर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन । तर, मिति घोषणा भएसँगै सीको पुनः सत्तारूढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया सबै