zoom meeting old version download zoom installation error 10002 zoom us login download - zoom us login download join zoom meeting by id number download zoom app latest version zoom download audio transcript zoom free download for windows 10 pro 64 bit
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर साहबीच भेटवार्ता

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो ।

प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए।

स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताए ।

प्रतिक्रिया सबै