zoom client app download for pc why won't zoom open on my laptop zoom free download windows zoom download deutsch zoom 5.4.6 download zoom in browser no download zoom cloud meeting for pc free download
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

काठमाडौँको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौँ । स्थानीय तहको निर्वाचनअघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुन: उठाउन थालिने भएको छ ।

काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।

यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

प्रतिक्रिया सबै