zoom installation windows zoom hack download windows download zoom for windows free zoom in english download msu zoom download basic instructions for joining zoom meeting zoom hack download for pc microsoft zoom meeting download - microsoft zoom meeting download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

बसको ठक्करले सहचालकको घटनास्थलमै मृत्यु

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौँ । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।

आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो ।

दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ । सांकेतिक तस्वीर ।

प्रतिक्रिया सबै