connecting to zoom on laptop dowload app zoom how do you work zoom app zoom calling download zoominfo stock price today per share zoom f6 download free download zoom meeting app for pc
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

भारतीय राजदूत सैनिक मुख्यालयमा

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नाम्ग्या सी खम्पाबीच भेटवार्ता भएको छ । भारतिय राजदूत खम्पा सैनिक मुख्यालय पुगेर प्रधानसेनापति शर्मालाई भेट गरेका हुन् ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

 

प्रतिक्रिया सबै