changing name on zoom app zoom 4.6.9 download zoom app unlimited time install zoom on microsoft zoom app download for school students app de zoom
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

युवा परिषदका १३ जिल्ला अध्यक्षद्वारा गोपनियताको सपथ ग्रहण

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौँ ।राष्ट्रिय युवा परिषदअन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरूले पद तथा गोपनियताको सपथ लिएका छन । नवनियुक्त जिल्ला अध्यक्षले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षमा १६ जेठमा बसेको बैठकले उनीहरूको नियुक्ति गरेको हो ।

नवनियुक्त जिल्ला युवा समिति अध्यक्षः

युवराज दाहाल–झापा
हिकमतबहादुर शाही–दैलेख
पासाङ निमु शेर्पा–संखुवासभा
नवराज कार्की–मुगु
सुजन लिम्बु–ताप्लेजुङ
सुजन राई–सोलुखुम्बु
चक्रबहादुर रावल–जुम्ला
सञ्जयकुमार दास–सप्तरी
आविष्कार क्षेत्री–स्याङ्जा
भक्तबहादुर थापा–बर्दिया
चेतप्रसाद बोलखे–रौतहट
समिक शेरचन–मुस्ताङ
टिका भुर्तेल–नवलपुर

प्रतिक्रिया सबै