download zoom wallpaper zoom meeting download app windows 10 - zoom meeting download app windows 10 zoom cloud meetings app windows zoom offline installer for pc - zoom offline installer for pc zoom login uk online update - zoom login uk online update zoom app free trial zoom beauty filter download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौँ । बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ ।

बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो ।

पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले हत्याको अनुसन्धान गरी रहेको बताएको छ ।
प्रतीकात्मक तस्वीर ।

प्रतिक्रिया सबै