zoom logo download zoom download not working net zoom cloud meeting app download for pc - zoom cloud meeting app download for pc zoom login download - zoom login download zoom us/download zoom cloud meeting app download free on pc download zoom for window 10 how do i download zoom on my huawei
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

भैरहवामा होटेलको छतबाट खसेर युवकको मृत्यु

 शनिबार, जेष्ठ २८ २०७९  

काठमाडौँ । रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ बर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरुसहित त्यस होटलमा बस्न आएका थिए । होटल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै