zoom health download zoom 2020 download zoom meeting login australia - zoom meeting login australia free download zoom conference lionel richie zoom free download do i have to download zoom to join a meeting zoom download for laptop uk - zoom download for laptop uk zoom for students download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

ठुलो बाबुबाट २१ वर्षीया भतिजी बलात्कृत

 शनिबार, जेष्ठ २८ २०७९  

बर्दिया । बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छन् ।

जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए । पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया सबै