zoom meeting app download for microsoft edge desktop zoom download zoom meeting password not working on laptop download zoom 5 zoom recorded meeting download zoom web vs app
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री अनुपस्थित

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । परराष्ट्र नीतिबारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् ।

समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी दिएका छन् ।

सभापति खरेलले भनिन्, ‘अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिइरहेको छैन । कतिपय भ्रमणबारे परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको छ । यो विषयमा छलफल गर्न परराष्ट्र मन्त्रीलाई बोलाइएको थियो तर उहाँ आउन असमर्थ हुनुभयो ।’ मन्त्री नभए पनि छलफल गर्न उनले समितिका सदस्यहरुलाई आग्रह गरिन् ।

 

प्रतिक्रिया सबै