१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

सेयर बजारको ओरालो यात्रा रोकिएन

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साता पनि निरन्तर घटिरहेको छ । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ ।

बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको सेयर बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । पछिल्लो समय शुक्रबारबाहेक अन्य दिन अर्बको आंकडामा पुग्ने कारोबार रकम सोमबार भने ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ । सोमबार कुनै पनि उपसमूहमा हरियो देखिएको छैन् ।

 

प्रतिक्रिया सबै