zoom cloud meeting login download - zoom cloud meeting login download zoominfo technologies stock join a zoom meeting online with id download zoom for pc 2022 zoom meeting login online free
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

सेयर बजारको ओरालो यात्रा रोकिएन

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साता पनि निरन्तर घटिरहेको छ । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ ।

बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको सेयर बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । पछिल्लो समय शुक्रबारबाहेक अन्य दिन अर्बको आंकडामा पुग्ने कारोबार रकम सोमबार भने ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ । सोमबार कुनै पनि उपसमूहमा हरियो देखिएको छैन् ।

 

प्रतिक्रिया सबै