२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

प्रचण्डले कार्यकर्तासँग भँईमै बसेर खाए खाना

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । बर्दिया पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय कार्यकर्ताकै निवासमा खाना खाएका छन् ।

अध्यक्ष प्रचण्डले स्थानीय कार्यकर्ताहरूसँग भुईँमै पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर गंगा दाहालले फेसबुकमा पोस्ट गरेकी छन् ।

तस्बिरमा प्रचण्डसहित माओवादी नेता कार्यकर्ताहरूले स्थानीयको आतिथ्यतामा खाना, रोटी, घोंगी र मासु लगायतका परिकारहरू खाँदै गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया सबै