२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

असार १५ गते हिले डोरी तान प्रतियोगिता आयोजना गरिने

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौँ। धान दिवसको अवसर पारेर असार १५ गते नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महासंघको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर ‘खेलाडी खेतमा दुई दिन’ भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो ।.

त्यस्तै महासंघले मंसिर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्समव आयोजना गर्ने भएको छ । महासंघले देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्लालेन्डर बनाउने भएको छ।

महासंघले संस्थामा आबद्ध खेल संघहरुको बैठक राखेर यस्तो क्यालेन्डर बनाउन लागेको हो ।

प्रतिक्रिया सबै