zoom app meeting download for pc - zoom app meeting download for pc the zoom app download zoom it software free download zoom meeting app online classes download zoominfo stock symbol zoom hack app download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

महानगरले भोलिदेखि नौवटा ब्रुमर सञ्चालन गर्ने

 बुधबार, असार १ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ । महानगरभित्रको धूलो बढार्नको लागि ब्रुमर सञ्चालनमा ल्याइने महानगरले जनाएको छ ।

महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले तीन दिनभित्र ब्रुमर चालक व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।

पाँचवटा ब्रुमरले काम गरिरहेको र भोलिदेखि ४ वटा ब्रुमरले सडकको धूलो बढार्ने महानगरका सूचना अधिकारी महेश काफ्लेले बताएका छन् ।

 

प्रतिक्रिया सबै