zoom hoc online pc zoom spanish download download zoom call recording zoom join meeting id and password zoom scheduler download zoom install for all users - zoom install for all users
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

एसपीपी सरकारलाई बदनाम गराउने खेल भयो : कानुनमन्त्री कोइराला

 बुधबार, असार १ २०७९  

काठमाडौं । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाममा सम्झौताका लागि अमेरिकाले प्रस्ताव नगरेको बताएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले त्यस्तो प्रस्ताव नआएको आएको भन्दै सरकारलाई बदनाम गराउने खेल भएको जिकिर गरेका छन् ।

“नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि इन्भाइट गरेको छैन । प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन । यो कुरा गलत हो । सरासर झुटा हो । सरकारलाई बदनाम गराउने खेल मात्रै हो,” उनले भने ।

 

प्रतिक्रिया सबै