cloud zoom jquery free download zoom download audio transcript zoom destop download join a zoom meeting online free why will zoom not download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

 बुधबार, असार १ २०७९  

काठमाडौं । असारको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सनुको मूल्य ९६ हजार ५ सय र तेजावी सुनको ९६ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २४५ रुपैयाँ तोकिएको छ ।

मंगलबार ९७ हजार एक सय रुपैयाँमा छापावाल र ९६ हजार ६ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने मंगलबार पनि १ हजार २४५ रुपैयाँ नै थियो ।

 

प्रतिक्रिया सबै