zoom meeting download app windows - zoom meeting download app windows zoom meeting download app free - zoom meeting download app free instructions for joining zoom meeting - instructions for joining zoom meeting zoominfo extension download - zoominfo extension download zoom old version download for pc zoom meeting login meeting id - zoom meeting login meeting id
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

गुल्मी जिससमा गठबन्धनको प्यानल विजयी

 बुधबार, असार १ २०७९  

काठमाडौं । जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ ।

बुधबार सम्पन्न निर्वाचनमा कूल २४ मत खसेको थियो । जसमा प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामीसहित आठ सदस्यलाई समान १५/१५ मत प्राप्त भएको छ ।

नेकपा एमालेबाट समन्वय प्रमुखमा उम्मेदवारी दिएका युवराज न्यौपाने, उप-प्रमुखमा उम्मेदारी दिएकी रमादेवी पुनसहित आठ सदस्यलाई समान नौ/नौ मत प्राप्त भएको छ ।

गठबन्धनको तर्फबाट सदस्य पदको उम्मेदवार महेश्वर भण्डारीको १४ र एमालेको तर्फबाट सदस्यका उम्मेदवार कृष्ण भण्डारीको १० मत आएको छ । शेर बहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र निरमाया राना सदस्यमा विजयी भएको सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया सबै