zoom meeting room app zoom us join meeting call in meeting - zoom us join meeting call in meeting zoom audio not working on laptop zoom cloud meeting app free download for pc windows 10 download zoom cloud meeting on laptop - download zoom cloud meeting on laptop awp fast zoom cfg download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

एसपीपीबारे प्रचण्डको टिप्पणी-राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ

 बिहिबार, असार २ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका छन् ।

पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दावी गरेका छन् ।

प्रचण्डले भने–अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्, त्यो चाहिँ बिल्कुल झुटो हो ।

गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भाएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।

 

प्रतिक्रिया सबै