संसद्मा अर्थमन्त्रीले जवाफ दिइरहँदा एमालेले गर्यो अवरोध
बिहिबार, असार २ २०७९

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दश शर्माले बजेटमा उठेका प्रश्नहरूमाथि जवाफ दिइरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको छ ।
सांसद बैठकमा अर्थमन्त्री जनार्दश शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको थियो ।
प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री शर्माले बजेट बनाउँदा बिचौलिया छिराएको र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको माग छ ।
प्रतिक्रिया
सबै