zoom download for max zoom meeting for free download install zoom app for windows 10 - install zoom app for windows 10 zoom meeting zoom meeting zoom - zoom meeting zoom meeting zoom zoom download links zoom us windows download download zoom for meetings windows
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 बिहिबार, असार २ २०७९  

काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको खरिद मूल्य १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

बुधबर छापावाल सुन तोलामा ९६ हजार ५ सय, तेजावी ९६ हजार र चादीको मूल्य १२ सय ४५ रुपैयाँ थियो । चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २० रुपयाँले बढेको छ ।

प्रतिक्रिया सबै