१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

 बिहिबार, असार २ २०७९  

काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको हो ।

नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको छ ।

निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

 

 

प्रतिक्रिया सबै