७ फाल्गुन २०८०, सोमबार Monday 19 February, 2024

रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार

 बिहिबार, असार २ २०७९  

काठमाडौँ । पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार गरिएको छ । बिहीबार कालीगण्डकी नदीअन्तर्गत रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ८ जना बेपत्ता भएका थिए ।
उनका अनुसार र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक थिए ।

बेपत्ता भएका ८ जनाको सकुशल उद्दार गरिएका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् ।

प्रतिक्रिया सबै