join zoom meeting with id & password protect - join zoom meeting with id & password protect zoominfo extension download - zoominfo extension download zoom media download zoom for g suite download download zoom recorder to pc download zoom cloud recording zoom meeting download app free - zoom meeting download app free zoom login my account zoom meeting online
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता

 शुक्रबार, असार ३ २०७९  

काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् ।

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् ।

यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ ।

थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।फाइल फोटो

प्रतिक्रिया सबै