free download of zoom cloud meeting app - free download of zoom cloud meeting app zoom app for safari zoom meeting login with id number online zoominfo technologies inc zi zoom cloud meeting free download latest version zoom installation failed 10003 zoom meeting app download for pc 64 bit - zoom meeting app download for pc 64 bit zoom download error 10003
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

क्यानाडासँग नेपालले बाइलाट्रल शृंखला खेल्ने

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडासँग बाइलाट्रल शृंखला खेल्ने भएको छ ।

बिहिबार नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजानिक गरेको खेल तालिका अनुसार नेपाली टिमले टी–२० शृङखलाको पहिलो खेल जुन २८ र दोस्रो खेलमा जुन २९ मा क्यानाडासँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, एकदिवसीय शृंखला जुलाई ४ र ५ मा हुनेछ ।

नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ अन्र्तगत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड भ्रमण गर्नुअघि क्यानाडासँगको सिरिज खेल्न लागेको हो ।

नेपालले नामिबिया सम्मिलित एकदिवसीय शृंखला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा खेल्नेछ ।

प्रतिक्रिया सबै