९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग लक्षण

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभइ कुष्टरोगको लक्षण देखिएको छ ।

टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको बताए । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।

प्रतिक्रिया सबै