zoom login meeting free - zoom login meeting free how do you download zoom on a computer zoom app downlaod free zoom installation for pc zoom login app zoom app download free pc chip zoom for students download
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

गृह र कानूनमन्त्री बालकोटमा

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई जना मन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् । कानूनमन्त्री निकट स्रोतका अनुसार संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफल गर्न गएका हुन् ।

संक्रमणकालीन न्याय सम्बन्धी कतिपय विषयमा छलफल गर्नका लागि भनिए पनि वार्ताको विषय सार्वजनिक भने गरिएको छैन ।

प्रतिक्रिया सबै