tactiq for zoom download zoom.app download how do i update my zoom app zoom download pc free download zoom for my computer
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

 शनिबार, असार ४ २०७९  

काठमाडौं । सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले बताए ।

बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उनको भनााई छ ।

प्रतिक्रिया सबै