zoom windows free download free download zoom meeting app for windows 8 - free download zoom meeting app for windows 8 zoom a download why do pcr results take so long install zoom meeting for all users
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

भारतबाट ल्याइएको मल किसानले यसरी लुटे (भिडियो)

 शनिबार, असार ४ २०७९  

काठमाडौं । नेपालमा धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन् ।

शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ ।

सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेपनि उनीहरुको केही सीप लागेन । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् ।

उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको बताइएको छ ।

भिडियो

प्रतिक्रिया सबै