zoom download on desktop upload and download speed for zoom zoom cloud meeting pc download fundos para zoom download zoominfo extension edge - zoominfo extension edge zoom meeting app download free for pc zoom meeting zoom meeting login zoom entertainments karaoke download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

 आइतवार, असार ५ २०७९  

काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ।

राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ।

चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो।

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो। सांकेतिक तस्बिर

प्रतिक्रिया सबै