zoom installation error 10088 join a zoom meeting uk online - join a zoom meeting uk online zoom app for windows free zoom troll app download free art app with infinite zoom
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोध्ने समितिको निर्णय, कांग्रेसका सांसदद्वारा विरोध

 आइतवार, असार ५ २०७९  

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने भएको छ ।

समितिले प्रधानमन्त्रीलाई बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो । समितिको उक्त निर्णयमा सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले भने आपत्ति जनाएका छन् ।

समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्राधनमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

प्रतिक्रिया सबै