९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

अब काठमाडौँमा घर तथा जग्गा भाडामा दिनुपरे म्पनीमार्फत दिनुपर्ने  व्यवस्था

 आइतवार, असार ५ २०७९  

काठमाडौं। काठमाडौं महानगरपालिकाका घर तथा जग्गा भाडामा दिनुपरेमा अब कम्पनीमार्फत दिनुपर्ने भएको छ ।

महानगरका मेयर बालेन साहले घर र जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने बताएका हुन् । उनले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

घरजग्गा बहालमा लगाउँदा घर या कोठा भाडामा लगाउँदा तिर्ने रकम एउटा हुने र त्यसको आम्दानी अर्को हुने पाइएकाले महानगरपालिकाले कम्पनीमार्फत घर तथा जग्गा कम्पनीमार्फत भाडामा दिनुपर्ने व्यवस्था ल्याएको हो ।

प्रतिक्रिया सबै