zoom filter download free download zoom full installer msi download zoom for firefox install zoom for all users windows 10 free zoom download zoom chat download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)

 सोमवार, असार ६ २०७९  

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले पेट्रोलिय पदार्थको मुल्यवृद्धिसँगै स्वचालित भाडा वृृद्धि गरेको छ ।

विभागले अन्तरप्रदेश चल्ने यात्रुबाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी ७.७ प्रतिशत भाडा वृद्धि गरिएको छ ।

हिजो रातिबाट डिजेल प्रतिलिटर २७ र पेट्रोल प्रतिलिटर २१ रूपैयाँ बढाइएको छ । केही ठाउँमा भने व्यवसायी आफैंले सर्वजनिक यातायातमा १५ प्रतिशतसम्म भाडा वृद्धि गरेर चलाउन थालेका छन् ।

प्रतिक्रिया सबै