zoom recorder software download zoom requirements pc download zoom meeting for windows 10 64 bit - download zoom meeting for windows 10 64 bit download zoom zoom zoom download latest zoom client free download zoom transition premiere pro zoom app download center
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

संगठनमै नभएकी प्रचण्डका नातिनी सृष्टि अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य मनोनित

 सोमवार, असार ६ २०७९  

काठमाडौं । सृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भएकी छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातिनी हुन् ।

स्वर्गीय ज्ञानु दाहालकी छोरी सृष्टिलाई आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

विद्यार्थी संगठनमै नभएकी सृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राखेकी हुन् । तर, अध्यक्ष पञ्चा सिंहले दृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको प्रतिक्रिया दिएकी छन् ।

‘सृष्टि लामो समय अखिल क्रान्तिकारीमै हुनुहुन्थ्यो । अहिले केन्द्रीय समितिमा राखिएको छ’ सिंहले भनेकी छन्, ‘हामीले अध्यक्ष कमरेडको नातिनी भनेर राखेका होइनौ । योगदान गरेको भनेर राखिएको हो ।’

प्रतिक्रिया सबै