२७ चैत्र २०८०, मंगलवार Tuesday 9 April, 2024

बालेनले सार्वजनिक गरे चुनावी खर्च, यस्तो छ विवरण

 सोमवार, असार ६ २०७९  

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमबार उनले स्थानीय तह निर्वाचनका लागि भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् ।

बालेनले चुनावमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको बताएका छन् । त्यसमध्ये सामाजिक सञ्जालका माध्यमबाट प्रचार गर्न र चुनावका दिन प्रतिनिधि परिचालन गर्न कुनै खर्च नभएको विवरणमा उल्लेख छ ।

यस्तो छ विवरण:

प्रतिक्रिया सबै