zoom in transition download zoom meeting free download for windows 10 64 bit - zoom meeting free download for windows 10 64 bit zoominfo technologies investor relations join zoom meeting with id & passwords saved - join zoom meeting with id & passwords saved zoom meeting join download - zoom meeting join download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

नयाँ पार्टी निर्माण गर्ने रवि लामिछानेको घोषणा

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन् ।

उनले भने, ‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु ।

यो बीचमा आफूले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको उनले बताएका छन् ।

आफ्नो पार्टी पुराना पार्टीभन्दा पृथक रहने लामिछानेले दावी गरे । पार्टीमा ५० प्रतिशतभन्दा बढी युवा अनिवार्य हुने उनले बताए ।

 

प्रतिक्रिया सबै