१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

मलको अभाव र पेट्रोलियम पदार्थको मूल्‍यवृद्धिविरुद्ध प्रदर्शन

 बुधबार, असार ८ २०७९  

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि र रासायनिक मलको अभावविरुद्ध माइतीघर मण्डलामा किसानहरुले प्रदर्शन गरेका छन् ।

संयुक्त किसान आन्दोलनको ब्‍यानरमा उनीहरुले किसानलाई तुरून्त मल,बीऊको व्‍यवस्था गर्न माग गर्दै पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘किसानलाई तुरुन्त मल, बीउको व्‍यवस्था गर, मलमा भइरहेको कालोबजारीको अन्त्य गर’ लगायतको नारासहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया सबै