२७ चैत्र २०८०, मंगलवार Tuesday 9 April, 2024

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो ।

श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

प्रतिक्रिया सबै