१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

कालीकोटमा जीप दुर्घटना हुदा चालकको मृत्यु

 बिहिबार, असार ९ २०७९  

काठमाडौँ। कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । प्रतीकात्मक तस्वीर ।

प्रतिक्रिया सबै