१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

 शुक्रबार, असार १० २०७९  

काठमाडौँ । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ ।

बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए । फाइल फोटो

प्रतिक्रिया सबै