रवी लामिछानेको स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
शुक्रबार, असार १० २०७९

काठमाडौँ । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।
लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए ।
प्रतिक्रिया
सबै