zoominfo extension app lionel richie zoom free download zoom meeting app online classes download download zoom audio after meeting end why rt pcr takes time zoom free download for windows 10 64 bit
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सार्वजनिक यातायातको भाडा घट्यो, कुन ठाउँको कति ? (सूचीसहित)

 आइतवार, असार १२ २०७९  

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।

आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडा घटाएको हो ।

यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

प्रतिक्रिया सबै