१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

सार्वजनिक यातायातको भाडा घट्यो, कुन ठाउँको कति ? (सूचीसहित)

 आइतवार, असार १२ २०७९  

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।

आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडा घटाएको हो ।

यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

प्रतिक्रिया सबै