६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक विदा दिने

 आइतवार, असार १२ २०७९  

काठमाडौं। कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक विदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया सबै