download zoom meetings for windows why pcr test takes time zoom app for meetings download send download link for zoom recording zoom installation failed error 1005 - zoom installation failed error 1005 join zoom meeting online australia - join zoom meeting online australia zoom desktop icon download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

आजको मौसम : मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

 सोमवार, असार १३ २०७९  

काठमाडौँ। मनसुनी वायुको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका ठाउँका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया सबै