download aplikasi zoom cloud meeting zoom.us desktop download zoom app advantages and disadvantages zoom download for windows 11 pro legal zoom llc articles download how works zoom app download zoom recorder to pc zoom app for meetings
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

पेस्तोलसहित एक जना पक्राउ

 सोमवार, असार १३ २०७९  

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् ।

विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । सांकेतिक तस्बिर

प्रतिक्रिया सबै