zoom cloud meetings for pc free download download zoom recorder to pc download zoom recording with closed captioning free zoom download for windows 10 zoom call recording app download zoom on laptop windows 10 download zoom participant list
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

 सोमवार, असार १३ २०७९  

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।

बढेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा एक हजार २५५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय र तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा एक हजार २४५ रुपैयाँ थियो ।

प्रतिक्रिया सबै